शुक्रबार, साउन १५ २०७८
काठमाडौं १३:०५
वासिङटन डिसी 03:20

कनेक्टिकटमा देउसी तथा भैलो कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ मंसिर २ गते ०:३० मा प्रकाशित

DSC_0358

हिन्दुहरुको दोस्रो महान पर्व शुभ दीपावलीको उपलक्ष्यमा कनेक्टिकट नेपाली समाज(नेकोन)ले नोभेम्बर १३,१४ तथा १५ तारिख गरी ३ दिन अमेरिकाको कनेक्टिकट  राज्यमा देउसी तथा भैलो  खेल्यो । देउसी खेल्ने  क्रममा १३ स्थानलाई केन्द्रविन्दु बनाई करिब २१० घरधुरी लाई समेटिएको जानकारी नेकोन देउसी तथा भैलो कार्यक्रम संयोजक केशव शर्मा दाहालले दिनु भयो ।

प्रतिक्रिया