सोमबार, साउन १८ २०७८
काठमाडौं ०२:०२
वासिङटन डिसी 16:17

रसुवामा परकम्पन

इनेप्लिज २०७२ मंसिर १ गते १४:३४ मा प्रकाशित

vukampaरसुवा, १ मङ्सिर । आज साँझ रसुवाको समरथली गाविस आसपास ४.३ रेक्टर स्केलको परकम्प गएको छ ।

साँझ ६.५५ मिनेटमा सो परकम्प गएको हो । सो गाउँका वासिन्दा गोठ, टहरामा बस्दै आएकाले परकम्पबाट अहिलेसम्म खासै क्षति नभएको र कम्पनको अनुभव लामै समयसम्म गरिएको स्थानीयवासी डण्डबहादुर डङ्गोलले बताउनुभयो ।

सदरमुकाम धुन्चेमा परकम्पपछि मानिस घर बाहिर निस्किएका थिए ।

सो परकम्पको महसुस काठमाडाँैमा पनि गरिएको थियो ।

प्रतिक्रिया