दुर्घटनामा दुईको मृत्यु

इनेप्लिज २०७२ मंसिर १ गते १४:२९ मा प्रकाशित

Road Accidentपरासी, १ मङ्सिर । नवलपरासीको कावासोतीमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक महिलासहित दुई जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिकास्थित सङ्गमचोकमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइलमा सवार कावासोती स्याउली बजारकी वर्ष १४ की सरला गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

अजय तामाङले चलाएको बा५०प १६२० नम्बरको मोटरसाइकलमा सवार सरलाको खसेर मृत्यु भएको हो भने गम्भीर घाइते चालक अजय पुनको राजमार्गमा जिपमा ठोक्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया