आइतबार, साउन १७ २०७८
काठमाडौं ०६:५५
वासिङटन डिसी 21:10

भयवादले बिस्तारै मान्यता पाउँदैछः अनेसास सर्वोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कार बिजेता देश सुब्बा, हङकङ

इनेप्लिज २०७२ मंसिर १ गते १:१४ मा प्रकाशित

byaye bad 3पुरस्कार या पुरस्कारको राशी सानो या ठुलो भन्दा पनि हंगकंग बाट पुरस्कार पाउनु नै ठुलो कुरा लागेको बताउनु भएको छ l पुरस्कृत देश सुब्बाले अगाडी भन्नु भयो हंगकंगमा बसाई भएकोले अमेरिका जाने भन्ने सोचेको थिईन l सुब्बाले हर्ष व्यक्त गर्दै यो मेरो लागि अवसर हो भन्दै अवसरको उपयोग गर्ने योजना रहेको बताउनु भयो l

प्रतिक्रिया