शनिबार, साउन ९ २०७८
काठमाडौं ०७:०४
वासिङटन डिसी 21:19

धाबिका मिरालाई पथरीमा भव्य स्वगत फुटवलप्रमि अजय सेन, के.बि. गुरुङ, दिपा न्यैपानेले साथ दिए

इनेप्लिज २०७२ कार्तिक ३० गते १२:५९ मा प्रकाशित

DSC_2277कातिक ३०

अन्तराष्ट धाबिका मिरा राईले आईतबार धरान देखी दमकसम्मको ७२ किलोमीटर च्यारिटी अल्ट्राम्याराथन दैड सम्पन्न गरेकी छन ।
पथरीमा राईलाई युवा, फुटवलप्रमि अजय सेन, के.बि. गुरुङ, दिपा न्यैपानेले साथ दिएका थिए । भने पथरी बासिले भब्य स्वागत गरेका थिए ।
धरान रंगसाला बाट सुरु भएर दमकको गणतन्त्रीक चोकमा आएर समापन भएको थियो । उत्त दैडमा अन्तराष्ट धाबिका मिरा राईलाई पुर्व ब्रिटीस सेनाका धाबक रन्दिप राइै, पुर्व फुटवलर सुरेन्द्र तामाङ ,नेपाल प्र्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र ठाउठाउबाट खेलप्रेर्मी व्यत्तीहरुले साथ दिएका साथै स्वगत गरेका थीए ।
पुर्व लडाकुसमेत रहेकी राई इटालीमा भएको ११० किलोमिटर अल्ट्र म्याराथन २०१५ मा दोस्रो स्थान हासील गरेकी थिन ।
प्रजातन्त्रीक सेनानी लेफ्न्टिनेन्ट मुगाधन राई र कृष्ण कुमारी राई स्मृति प्रतिष्ठानको परोपकार कोष स्थापना गर्ने उदेश्यले सो दौडको आयोजना गरेको हो ।

DSC_2252

प्रतिक्रिया