बुधबार, साउन २० २०७८
काठमाडौं ०५:२५
वासिङटन डिसी 19:40

नाकाबन्दी बिरुद्ध डिसीमा बिरोध एकता योजना समिति गठन

इनेप्लिज २०७२ कार्तिक ३० गते ०:०७ मा प्रकाशित

IMG_4346

भारतले गरेको नाकाबन्दी विरुद्ध सशक्त तथा योजनाबद्ध रुपमा अघोषित नाकाबन्दी बिरुद्ध आवाज उठाउने अभिप्रायले आज डिसी महानगर क्षेत्रमा बिभिन्न संघ/संस्थाका प्रतिनिधि तथा स्वयम सेवकहरुको बसेको बैठकले महत्वपूर्ण निर्णय गर्नुका साथ डिसी बिरोध एकता योजना समिति गठन गरेको छ l

प्रतिक्रिया