आइतबार, साउन १० २०७८
काठमाडौं १४:१४
वासिङटन डिसी 04:29

अमेरिकामा किन जागिर हरपल खुकुरीको धारमा अडेको हुन्छ ?

इनेप्लिज २०७२ कार्तिक २९ गते १२:२२ मा प्रकाशित

bijay-2

अमेरिकामा मानिस तीन कुरामा डराउने गर्छन l पहिलो कानुन l दोश्रो जागिर र तेश्रो पत्नी l केहि नबिराए र गैर कानुनी केहि नगरे अमेरिकामा कानुन संग  डराउदैनन l त्यतिकै कानुनले केहि गर्दैन l दोश्रो ,सबै भन्दा खतरा जागिर l कति खेर के हुन्छ थाहा नै नहुने जिनिस जागिर l काल भन्दा पनि डरलाग्दो l

प्रतिक्रिया