मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:५१
वासिङटन डिसी 14:06

अमेरिकनले पनि कुकुर तिहारमा कुकुरलाई पुजे

इनेप्लिज २०७२ कार्तिक २६ गते २:१५ मा प्रकाशित

20151110_193027अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको आसबर्न शहरमा पहिलो पटक अमेरिकन परिवारले कुकुर तिहारमा कुकुरलाई पुजेका छन् l नेपाली समुदायले कुकुरलाई टीका तथा माला लगाइ पूजेको देखेर अमेरिकन परिवारले पनि नेपालीहरुको चाड मनाई साथ दिएका छन् l

प्रतिक्रिया