शुक्रबार, साउन १५ २०७८
काठमाडौं १६:०१
वासिङटन डिसी 06:16

अमेरिकामा छोटो कुरा गरे फुलको माला ,लामो कुरा गरे जुत्ताको माला

इनेप्लिज २०७२ कार्तिक २५ गते २:२० मा प्रकाशित

BIJAY THAPAअमेरिकनहरू लम्बेतान गफ गर्न झर्को मान्दछन l अमेरिकनहरू छोटो कुरा गर्दछन l लामो कुरा गर्न मन पराउदैन l जति संक्षिप्त भयो उति उनीहरु खुशी हुन्छन l लामो कुरा र गफ भयो भने काउसो लागेको जस्तो मान्दछन l उनीहरुमा चिढ चिढापन हुन्छ l  एक पटक लामो कुरामा अल्मलाउनु भयो भने अर्को पटक हातमा आउदैनन l छड किन्छन l बेपत्ता हुन्छन l

प्रतिक्रिया