मंगलबार, साउन १९ २०७८
काठमाडौं २२:३८
वासिङटन डिसी 12:53

डिसी नागरिक समाजले भारतीय नाकाबन्दीको बिरोध व्हाइट हाउस अगाडी गर्ने

इनेप्लिज २०७२ कार्तिक २४ गते २:१४ मा प्रकाशित

FotoFlexer_Photoडिसी महानगर क्षेत्र सेरो फेरोमा बसोबास गर्ने नागरिक समाजको बिशेष पहलमा भारतले लगाएको अमानबिय तथा अब्यबहारिक नाकाबन्दीलाई विश्वको ध्यानाकर्षण गर्दै बिरोध गर्न आगामी नोभेम्बर १५ तारिख वाशिंगटन स्थित राष्ट्रपति भवन व्हाइट हाउस अगाडी हजारौको संख्यामा जम्मा हुने भएका छन् l

प्रतिक्रिया