ग्रिन कार्ड संगको बिहे

इनेप्लिज २०७२ कार्तिक २४ गते ०:२४ मा प्रकाशित

unnamedअमेरिका अाएकाे धेरै भएकाे  छैन : जम्मा तीन वर्ष हुन लाग्याे दिनहु जसाे घरमा स्काईपमा कुरा हुन्छ अामा काे गन गन दिनहु सुनी रहेकाे हुन्छु ? बिवाहा गर्ने बेला भयाे कहिले अाउछस् !  दाईले पनि अार्कै जातकाे भगार ल्यायाे तैले पनि ल्याउलास्नि कुलकाे ईज्जत् राखेस अामाकाे याे कुलकाे माया या बुहारी भित्र्याउन हताराे हाे कहि बुज्न सकेकाे थिइन  यता घन्टा हान्नमै ब्यस्थ थिए त्यसैले नेपाल जाने साेच्न समेत फुर्सद थिएन । यता घन्टा हान्ने भन्ने शब्दलाई खुबै रुचाईदाे रहेछ धेरै घन्टा सम्म काम गर्नु लाई यताकाे भाषामा घन्टा हान्ने भनिदाे रछ एकदिन दस घन्टा हानेर रुम फर्कदै थिए भाईबरमा कल अायाे ? घरबाट रैछ काेठामा पुगेर कुरा गर्छु भनेर फाेन उठाईन  पटक पटक फाेन अायाे ? उठाए कान्छे मम्मिकाे मायालु अावज हजुर मम्मि म बाटाेमा छु रुम पुगेर र कल गर्छु भनेर काटिदिए ?

रुम पुग्ने बितिकै अार्काे कल अायाे मम्मिकाे हजुर भर्खर पुगे ड्रेस चेन्ज गर्न पनि भ्याछैन ? त सँग  एकछिन कुरा गर्नु छ त तरुतै छुट्टी मिलार नेपाल अाईज राम्रो कुलकाे  केटीबाट कुरा अाछ त्यसैले त्यस्ताे कुलकाे केटि  उम्कन दिनु हुन्न ? मम्मिकाे याे गनगन कुनै नाैलाे थिएन । तैले छुट्टी मिलार छिट्टै अाएस बाले पनि त्यही भन्नू भाछ   ! उमेरले तेस्रो दसक हान्नै लागिसक्दाकाे कुरा हाे याे त्याे दिनबिहान खान खाएर भाडा नमाझि गाथे कपडा मेसिनमा हाल्न पनि भ्याकाे थिईन   मम्मिले फाेन राख्दा करिब १० बज्न लगेकाे रहेछ   अनि भाडा मज्न थाले यति राति मिसनमा लुगा हल्याे भने भाेलि घरबेटी खैरेले खोईराे काट्थाे भाडा मा सकेर फ्रिज हेरे फ्रिजमा हिजाे देखि खान भनेर ल्याकाे पिजा रैछ अाज त्यसैले रात काट्ने खराे नर्णय भाे ​l ​
त्यहि खाएर पल्टे अाँखा बन्द भए तर निद्रा भने लागेन  साेचे पिजा खाएर सुत्नु छ यति अबेर अाएर भाडा मज् छ नेपाल गएर बिहे गरेर अाउनु पर्छ कि क्या हाे अामाकाे गनगन काे पनि समाधान हुने भाेलिपल्ट साहु सँग छुट्टी मागे नेपाल जानू पर्याे भनेर कनि भनेर साेधेन तर पनि  मैले साहुलाई भने अामाले बिहे गर्नु पर्याे अनईज भन्नू भाछ उसले उसैकाे  भाषामा अच्छा तुम अानेके वात मुजे फाेन कर्ना कउकी मे दाे मेहेने के लिए छुट्टी दे नै सकता तुमकाे ए काम रिजाइन कर्ना हाेगा  ।

धेरै कुरा नसाेधि अाेके भने । त्यसकाे १५ दिन पछि मंङ्सिर १ गतेनेपाल अाेर्ले  एक हप्ता नबिदै केटि हेर्न जानू कुरा भाे ।  गाममा खुबै गाईगुइ सुनिथ्याे फलानाे काे छाेरा विहे गर्न अाछ रे । अज अमेरिकि कान्छे ले विहे गर्ने रे भनेर खुबै झ्याली पटेका रैछन् पल्ला र तल्ला घरे भाउजू हरुले । हामी म बा र दाइ अनि मामा घरबाट निस्केउ  हामीलाई निकै तामझाम सता स्वागत गरियाे त्यहा कुनै महामहिमकाे अगमन भएकाे भन्दा कम थिएन दृश्यले त्यही भन्थाे ।  बैठक काेडामा बैठक सुरु भाे धेरै कुरा हुन नपाउदै  केटा केटीकाे गफ गरे पछि मात्रै कुरा अगाडि बढाउने निर्णय गरेर हामीलाई कुरा गर्न पठाईयाे  उनकाे वेड रुम मा सुरु भाे  गफ सुरुवात उनले नै गरिन् नाम उमेर हुदै अरु कुरा अगाडि बढ्याे पढाइ  अनि मन पर्ने नपर्ने कुराहरु सम्म पुग्याे तर मलाई यति धेरै कुरा जान्नमा चाहना थिएन उनले साेधिन मलाई पनि कर लाग्याे साेध्न मलाई जान्न मन लागेकाे मेराे एउटा मात्रै प्रश्नले उनलाई अलमल बनायाे । मैले मात्रै तपाईंको काेही केटा साथी छ या छैन भनेर साेधेकाे थिए  ।

उनले जवाफ दिन बेर लागईन् र भनिन् । छ अनि घरमा थाहा छ कि छैन ?

छैन । मलाई अहिले बेहि गर्न मनै थिएन तर मम्मिले ग्रिन कार्ड हाेल्डर हाे तिमीले विहे गर्नै पर्छ भनिस्याे अनि मलाई केही भन्न नै दिसेन । अगि सम्मकाे उनकाे कुरा गराई शैलीमा अहिले निकै  परिवर्तन दिखिन्थाे । मैले शब्द भेटिन उनलाई के भनाै ।म सँग भन्दा पनि ग्रिन कार्ड सँग बिहे गराउन खाेजिएकाे रैछ भन्ने अड्कल काटे र न त उनी मेरा बारेमा अनविज्ञ थिईन् उनी लाई मात्रै म अमेरिका बस्छु भन्ने थाहा रछ म बाहिरिए  तत्काल उनकाे मम्मीकाे प्रबेश भाे मैले धेरै कुरा नगरि नर्णय कहि दिनमा दिने भनेर हामी निस्कने अनुमति मागियाे र निस्कियाै । त्यस पछि  उनकाे मम्मीले उनलाई भनेका कुरा सम्झे  र उनलाई गरिएकाे व्यवाहार पनि किन यस्तो गरियाे भन्ने लाग्याे घर पुगेर साेच नेपालीहरु अमेरिका भनेपछि अाफ्नै सन्तानलाई कुरा नसुनि के गर्दा रहेछन् भनेर  सायद तिनी  मम्मी छाेरीकाे खुसीमा रमाउन जानेकि रहेनछिन् । अनि हाम्री मम्मीलाई सब कुरा भनेर केटी कुलकाे रहेछिन् तर उनकाे मम्मी चै कँहाकाे हाे मम्मी भनेर साेधे ? मम्मीकाे उत्तर पर्खिराछु ।

प्रतिक्रिया