शुक्रबार, साउन ८ २०७८
काठमाडौं २२:४०
वासिङटन डिसी 12:55

अमेरिकामा उज्ज्वल ठकुरी कराते प्रतियोगितामा प्रथम

इनेप्लिज २०७२ कार्तिक २२ गते १३:०५ मा प्रकाशित

IMG_1028ठकुरीले गरेको दृढ संकल्प ,प्रतिबद्ध तथा पूर्व योजना अनुसार ६ महिनामा १० खेल खेली १० वटा प्रतियोगितामा १० वटा पुरस्कार जिती किर्तिमान बनाउने सोच बनाएका ठकुरीले हाल सम्म ९ वटा पदक जिती सकेका छन् l उनि आफ्नो लक्ष्य नजदिक पुगी सकेका छन् l

प्रतिक्रिया