शुक्रबार, साउन १५ २०७८
काठमाडौं १५:२९
वासिङटन डिसी 05:44

अमेरिकामा आज लगाएको वस्त्र भोलि किन लगाईदैन

इनेप्लिज २०७२ कार्तिक २१ गते ३:३६ मा प्रकाशित

bijay-2तर औसतमा अमेरिका भरि आज लगाएको लुगा भोलि पनि त्यहि लुगा लगाएर काममा जाने भन्ने चलन न्युनतम हुन्छ l कम आमदानी र गरिब नै भएता पनि काम गर्ने छ भने लुगा दोहोर्याएर लगाउने देखिदैन l त्यो प्रचलन नै छैन l अमेरिका आए देखि अहिले सम्म काम गर्ने स्थानमा कहिले पनि कुनै पनि कर्मचारीले पुन ” त्यहि हु बहु लुगा लगाएर आएको फेला पर्न सकेको छैन l यस्तो बिरलै देखिन्छ l 

प्रतिक्रिया