अरिङ्गालले चिलेर मृत्यु

इनेप्लिज २०७२ कार्तिक १८ गते १४:४६ मा प्रकाशित

Aringaalदोलखा, १८ कात्तिक । दोलखाको खोपाचाँगु गाविस–३ की फूलमाया खत्रीको अरिङ्गालले चिलेर आज मृत्यु भएको छ ।

बाख्रा चराउन जाँदा अरिङ्गालले चिलेर मृत्यु भएको हो । उहाँलाई उपचारका लागि काठमाडौँ लादै गर्दा बाटैमा मृत्यु भएको परिवारजनले बताएका छन् ।

प्रतिक्रिया