शुक्रबार, साउन १५ २०७८
काठमाडौं १३:३४
वासिङटन डिसी 03:49

नेपाली मुलकी तीन कक्षाकी बिद्यार्थीलाई ओबामाको पत्र

इनेप्लिज २०७२ कार्तिक १६ गते ०:४१ मा प्रकाशित

20151031_152329अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको सिल्भर स्प्रिङ्ग्समा बसोबास गर्दै आएकी नेपाली मुलकी ३ कक्षाकि ९ बर्षीय बिद्यार्थी साम्राज्ञी ढकाललाई अमेरिकाका राष्ट्रपति बराक ओबामाले पत्राचार गर्दै उनले गरेको कामको प्रसंसा गरेका छन् l

प्रतिक्रिया