शनिबार, साउन ९ २०७८
काठमाडौं २०:४६
वासिङटन डिसी 11:01

पहिलो नेपाली होम इन्स्पेक्टर

इनेप्लिज २०७२ कार्तिक १५ गते ५:१३ मा प्रकाशित

12096079_10153226767868753_7616730794125841191_nमेरिल्याण्ड । अमेरिकामा नेपालीहरु पेशागत र ब्यवसायिक रुपमा स्थापित हुने क्रम बढ्दै गएको छ । प्राप्तजानकारी अनुसार अमेरिकामा होम इन्स्पेक्टर को रुपमा नेशनल सर्टिफाइड र मेरिल्याण्ड राज्य बाट लाईसेन्सप्राप्त गरी तरुण पौडेल ले गज्जब होम इन्स्पेक्सन का नाम बाट पहिलो नेपाली नेपाली होम इन्स्पेक्टर  का रुपमाकाम सुरु गर्नु भएको छ । हाल मेरिल्याण्ड राज्य भर घर किन्दा अनिवार्य रुपमा गराउनु पर्ने होम इन्स्पेक्सन कोकार्य सुरुवात गरेको होम इन्स्पेक्टर पौडेल ले जानकारी दिनुभएको छ ।www.gajjabhomeinspection.comमार्फत वा ४१०-९०५-५७९१ फोन वा टेक्स्ट गरी होम इन्स्पेक्सन संबन्धी जानकारी प्राप्त गर्न सकिने बताइएको छ ।

12196206_10153247628903753_5628865642560950710_n

प्रतिक्रिया