सामाजिक सुरक्षा भत्ताको डेढ करोडभन्दा बढी रकम फिर्ता

इनेप्लिज २०७२ कार्तिक १२ गते २:३३ मा प्रकाशित

फलेवास (पर्वत), १२ कात्तिक । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएपछि पर्वतमा रु एक करोड ५० लाखभन्दा बढी रकम फिर्ता भएको छ ।

प्रतिक्रिया