मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:५९
वासिङटन डिसी 14:14

नेपालको यू–१६ टीम प्रतिबन्धित

इनेप्लिज २०७२ कार्तिक १० गते १:०८ मा प्रकाशित

Mohan-mainali-1-650x366काठमाडौ, ९ कार्तिक । एएफसीले नेपालको यू–१६ उमेर समूहको फुटवल टीमलाई कुनै पनि खेल खेल्न प्रतिबन्ध लगाएको छ ।

गत महिना किर्गिस्थानमा खेलिएको एएफसी यू–१६ च्याम्पियनसिपमा बढी उमेर समूहका खेलाडी खेलाईएको भन्दै प्रतिबन्ध लगाएको हो ।
यो टिम एएफसी यू–१६ च्याम्पियनसिप २०१६ को फाइनलका लागि छनौट भएको थियो ।
बढी उमेरका खेलाडीहरुलाई खेलाएका कारण एन्फालाई १ लाख ५ हजार डलर अर्थात् करिब १५ लाख ७० हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

प्रतिक्रिया