बुधबार, साउन २० २०७८
काठमाडौं ०५:५९
वासिङटन डिसी 20:14

भारतीय वैज्ञानिकको चेतावनी- ‘नेपालको तराई क्षेत्रमा ठूलो भूकम्पको खतरा छ’

इनेप्लिज २०७२ कार्तिक १० गते ०:२९ मा प्रकाशित

Bhukampa-earthquakeभूगर्भ बैज्ञानिक डा. वीसी ठाकुरले भनेका छन्– नेपालको तराईदेखि भारतको

बिहारसम्मको भूभागमा ठूलो भूकम्प आउने सम्भावना बढी छ ।

यो क्षेत्रमा थुपै्र उर्जा सञ्चित छ । जो स्थानान्तरण हुने क्रममा छ । 

प्रतिक्रिया