सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०१:५२
वासिङटन डिसी 15:07

अमेरिकामा नेपाली भाषा मात्र बोलेर मुखमा माड लगाउन सकिन्छ त ?

इनेप्लिज २०७२ कार्तिक ७ गते २:१८ मा प्रकाशित

IMG_3737

अमेरिकामा अंग्रेजी नबोले काम चल्दैन l जीवन धान्न कठिन हुन्छ lतर यसो भन्दैमा नेपाली मुलका नेपाली संग अंग्रेजी बोल्नु नै पर्छ भन्ने हॊईन l नेपालीमा बोल्दा पनि हुन्छ l आफ्नो काम काज र अंग्रेजीमा काम चलाउनु बाहेक नेपाली समुदाय संग नेपालीमा नै काम चल्ने भै सकेको छ l

प्रतिक्रिया