शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०७:२२
वासिङटन डिसी 20:37

कष्टप्रद दशैँमा आक्रोश र विदेशमा भब्य मनाइदै

इनेप्लिज २०७२ कार्तिक ६ गते २:२६ मा प्रकाशित

richa ghimire

नेपाल बाहिर छरिएर रहेका तमाम नेपालीले २०७२ सालको बडा दशैँ हर्सो उल्लासको साथ मनाउदै गरेको समाचार प्राप्त भएको छ l नेपालमा बिजया दशमीको दोश्रो दिन हो भने नेपाल भन्दा समय पछाडी परेका मुलुकमा धमाधम दशैं मनाई रहेका र आफ्ना मान्यजन कहाँ टिका थापी आशिर्बाद लिदै गरेका छन् l

प्रतिक्रिया