शनिबार, मंसिर २० २०७७
काठमाडौं ०२:४१
वासिङटन डिसी 15:56

राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई टीका प्रदान

इनेप्लिज २०७२ कार्तिक ५ गते १२:४४ मा प्रकाशित

Rss_Images_1445507967577_RS-KTM-Tika president-9काठमाडौँ, ५ कात्तिक । विजयादशमीको उपलक्ष्यमा आज राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा टीका र जमरा प्रदान गर्नुभयो ।

राष्ट्रपति यादवबाट बिना विभागीय मन्त्री विश्वेन्द्र पासवान, सशस्त्र प्रहरी वलका महानिरीक्षक कोषराज वन्त, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, गैरआवासीय नेपाली सङ्गठनका अध्यक्ष शेष घलेलगायतले पनि टीका लगाउनुभयो ।

प्रतिक्रिया