शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १०:३८
वासिङटन डिसी 23:53

विजयादशमी शुभ साईतमा मनाईदै

इनेप्लिज २०७२ कार्तिक ५ गते ६:१९ मा प्रकाशित

IMG_3753

नेपालीहरूको महान चाड बिजय दशमी बिहान १० ;५५ मिनेट को शुभ साईतमा अधिराज्यभर धमाधम मनाउन थालिएको छ lआज सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आजा सहित प्रसादका रुपमा टीका जमरा ग्रहण गर्ने गरिन्छ l

प्रतिक्रिया