विजयादशमी शुभ साईतमा मनाईदै

इनेप्लिज २०७२ कार्तिक ५ गते ६:१७ मा प्रकाशित

IMG_3753

नेपालीहरूको महान चाड बिजय दशमी बिहान १० ;५५ मिनेट को शुभ साईतमा अधिराज्यभर धमाधम मनाउन थालिएको छ lआज सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आजा सहित प्रसादका रुपमा टीका जमरा ग्रहण गर्ने गरिन्छ l

IMG_3765

यस वर्ष महानवमी र दशमी(विजयादशमी) एकै दिन परेको छ भने विहान १०ः४५ बजे देवी विसर्जन र १०ः५५ बजे टीकाको शुभसाइत अनुसार मान्यजनबाट टीका तथा आर्शिवाद लिने भएकोले सवारी साधनको व्यापक कमि रहेता पनि मानिस प्रसस्त सडकमा चहल पहल देखिएको छ l

sabitri 3

IMG_3763

IMG_3712

दसैँमा नया लुगा लगाउने , मिठो कुरा खाने, घर आँगन सरसफाइ तथा रङ्गरोगन गर्ने गरिन्छ lयस पालिको दशैँ बिगतको दशैं भन्दा निकै पातलो तथा सडक सुनसान देखिएको छ l ईन्धनको कमिले गर्दा सवारी साधनमा व्यापक कमि भएता पनि सबै भन्दा ठुलो महान चांड मनाउन जसरि भए पनि मान्यजन कहाँ पुग्न दौडा दौड गरि रहेका छन् l

sabitri 1

r 3 r 1

IMG_3766

IMG_3770

IMG_3739 IMG_3764

IMG_3714

IMG_3706

IMG_3721

IMG_3720

प्रतिक्रिया