शनिबार, वैशाख २५ २०७८
काठमाडौं ०७:४३
वासिङटन डिसी 21:58

अमेरिकाबाट गायक कर्ण दास नेपाल फर्के

इनेप्लिज २०७२ कार्तिक ४ गते १:४० मा प्रकाशित

kARN DAS 2

झन्डै १ दशक सम्म अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने गायक कर्ण दास अन्तत्वगत्वा अमेरिकाबाट नेपाल फर्केका छन् l नायक सरोज खनाल लाई बिदाई समारोहमा उनले आफू पनि नेपाल फर्किने प्रतिबद्धता जनाए अनुसार उनि नेपाल फर्कने एक अर्का कलाकार भएका छन् l

प्रतिक्रिया