शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०२:०३
वासिङटन डिसी 15:18

नव उदयमान खेलाडीले दिपा न्यौपानेलाई संम्मान

इनेप्लिज २०७२ कार्तिक ३ गते २२:०० मा प्रकाशित

DSC_1635

कातिक ३
पथरीशनिश्चरेमा पथरी स्पोटि क्लवको हायोजनामा १ नव उदयमान खेलाडीले दिपा न्यौपानेलाई संम्मान गरेको छ । पथरीशनिश्चरे १ का राजु लामाले वर्षमा १ जना खेलाडीलाई सम्मान गर्ने गरेका छन । आज १ औपतारीक कार्यक्रमगरी नव खेलाडी न्यौपानेलाई मनाङ मस्र्र्याङ्घीका स्टाईकर दिपक राईले फुटवल सु र जर्सी प्रदान गनुभयो । हाल यु.के. निवासी राजु लामाले नव खेलाडीहरुको प्रोशाहन गर्ने उद्धेश्यले वर्षै पिच्छे १ खेलाडी सम्मान गर्ने बताउनुभएको छ । सम्मानित खेलाडी दिपाले ए.पि.एफ, आर्मी बाट व्यवसायिम खेल खेलिसकेकी छन ।

DSC_1638

प्रतिक्रिया