बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०३:४०
वासिङटन डिसी 16:55

एक महिने बालिकालाई ३० हजार सहित शुभकामना

इनेप्लिज २०७२ कार्तिक २ गते २३:१३ मा प्रकाशित

12140610_10205560483391188_9022996671655186439_n

नेपाल अधिराज्यको संबिधान २०७२ जारि भएको उपलक्ष्यमा हिक्स्भिल, न्युयोर्कको ट्रेन स्टेशन प्राङ्गणमा लंग आइल्याण्डवासी नेपालीहरुले २०७२ आश्विन ३ गते मैन बत्ति बालेर एक आपसमा खुशियाली मनाए l

12144734_10205560484551217_5810591857747431289_n

खुशीयालीलाई सार्थक पूर्ण र संधै सम्झनाको लागि संबिधान जारी भएको समय पछि जन्म लिने एक बच्चालाई ३० हजार सहित शुभकामना प्रदान गर्न उपस्थितले/एक /एक डलर सहयोग संकलन गरेका थिए l

हाल आलोक नगर, काठमान्डौ बस्ने रौतहटका हरि दाहाल र बिन्दा दाहालको कोखबाट असोज ३ गते बेलुकी ७ बजे सिभिल अस्पताल, मिन भवन काठमान्डौमा जन्मिएकी शारदा दाहाल बालिकालाई बाजुराका नरेन्द्र रौले ले वडा दशैँको अवसर पारेर सहयोग रकम सहित शुभकामना हस्तान्तरण गरेका थिए l

प्रतिक्रिया