बिहीबार, मंसिर ११ २०७७
काठमाडौं २३:२८
वासिङटन डिसी 12:43

ओनसरी घर्ती र नारी पृथ्वी ?

इनेप्लिज २०७२ असोज २९ गते २२:४३ मा प्रकाशित

bijay-2

नारी एक अभिभावक पनि हुन् l  नारीको मुल्यांकन असिमित छ र उच्च छ । नारी प्रति देखाउनु पर्ने सद्भाव र श्रदाको खडेरी लागेको छ । नारीलाई केवल वस्तुसंग तुलना गर्न गर्ने सोच परिवर्तन गर्नु पर्ने हुन्छ । नेपाली जनताको मुक्तिको लागि भनि गरिएको जनयुद्धमा घर्तिले गरेको समर्पण र त्यागले उनि शिखरमा पुगिन l

प्रतिक्रिया