शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०७:५९
वासिङटन डिसी 21:14

बिदेशीएकी गर्ल-फ्रेन्ड

इनेप्लिज २०७२ असोज २९ गते २१:०१ मा प्रकाशित

Pitambar Pandey

“आफ्नो ख्याल गर्नु, पुग्ने बित्तिकै फोन गर्नु। ट्रान्जिटमा पनि मेसेज गर है, म पनि गर्दै गर्छु” सरुको हात समाउदै कमलले बिछोडको बिलौना गर्दै थियो- “तिमी बिना मेरो हालत के हुने होला सरु?” कमल आफ्नी प्यारी सरुलाई त्रिभुवन विमानस्थलमा बिदाइ गर्दै थियो। “म फोन गरी हाल्छु नि काले, स्काइप पनि गरौँला। सरुले पनि कमलको आँशु पुछिदिँदै भनेकी थिई।

प्रतिक्रिया