आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०१:२८
वासिङटन डिसी 14:43

अमेरिकाबाट प्रधानमन्त्री ज्यूलाई बधाई तथा शुभकामना ।

इनेप्लिज २०७२ असोज २९ गते ८:०२ मा प्रकाशित

10150612_10201817347742107_5615303155162330955_nजतीबेला स्व. जननेता मदन कुमार भण्डारीले तत्कालिन प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्ट्राई लाई पराजित गर्दै काठमाडौको क्षेत्र नं १ बाट निर्वाचित हुनुहुंदा प्रख्यात अमेरिकि म्याग्जिन टाइमले कार्लमार्क्स नेपालमा जिवितै रहेको उल्लेख गर्दै आवरणमा मदन भण्डारीको तस्बिर छापेको थियो र जनताको बहुदलिय जनबादको ब्याख्या गरेको थियो।

1444650746_PM-KP-sharma-pmठिक यसै बेला त्यतिबेलाको चर्चित कुरा विश्वको  आवरणमा आएको छ- त्यो हो निवर्तमान प्रधानमन्त्री श्री सुशिल कोइरालालाई पराजित गर्दै बहुदलिय जनबादको सफलताको लागी निर्णायक भुमिका खेल्नुहुने, नेपाली जनता र नेपालको रास्ट्रियताका लागी कहिल्यै नझुक्ने, निडर तथा प्रखर र स्पस्ट राजनेता, नेकपा एमालेका आदरणिय अध्यक्ष श्री केपी शर्मा ओली नेपालको ३८ वौं प्रधानमन्त्रीमा निर्वाचित हुनु भयको छ ।

1442310841_USA-logo

यस खुसीको अबसर मा प्रवासी नेपाली मण्च टेक्सास राज्य कमिटी अन्तर्गतका संपुर्ण सदस्यहरुको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको लागी नवदुर्गा भवानी संग प्रार्थना गर्दछु ।

देवीप्रसाद पाण्डे (दिपक)
अध्यक्ष
प्रवासी नेपाली मण्च, टेक्सास राज्य कमिटी, अमेरिका

प्रतिक्रिया