सोमबार, असार ७ २०७८
काठमाडौं २३:०१
वासिङटन डिसी 13:16

एनआरएनए को अध्यक्षमा शेष घले पुन बिजयी

इनेप्लिज २०७२ असोज २८ गते १८:४० मा प्रकाशित

IMG_3409

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा अस्ट्रेलियाका शेष घले दोस्रो कार्यकालका लागि पुन निर्वाचित भएका छन् ।घलेले बिहीबार राजधानीको सोल्टी होटलमा भएको निर्वाचनमा प्रतिद्वन्द्वी टिबी कार्कीलाई पराजीत गरेका छन् lनिर्वाचन समितिका ले जनाए घलेले ८ सय ६७ मत प्राप्त गरेका छन् भने कार्कीले २ सय ६७ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया