शनिबार, मंसिर २० २०७७
काठमाडौं ११:१८
वासिङटन डिसी 00:33

कृष्ण महराको नेतृत्वमा सरकारमा जाने एमाओवादीको निर्णय

इनेप्लिज २०७२ असोज २८ गते १०:०० मा प्रकाशित

krishna-bahadur-mahara_20150105101812काठमाडौं, २८ असोज । एकीकृत नेकपा माओवादीले महासचिव कृष्ण बहादुर महराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ । विहीबार विहान बसेको स्थायी समिति बैठकले महासचिव महरालाई उपप्रधान तथा गृहमन्त्री बनाएर सरकारमा पठाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । बैठकले ओनसरी घर्तीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले अन्य मन्त्रीहरु छान्ने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

प्रतिक्रिया