शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २२:४८
वासिङटन डिसी 12:03

दु्र्घटनामा २४ चिनियाँ पर्यटक घाइते

इनेप्लिज २०७२ असोज २७ गते १४:१२ मा प्रकाशित

accident-signभियना, २७ असोज । पश्चिमी अष्ट्रेलियाली राज्य टिरोलमा भएको बस दुर्घटनामा परी कम्तीमा २४ चिनियाँ पर्यटक घाइते भएको समाचार छ ।

यस दुर्घटनामा एक जना भने गम्भीर घाइते भएको जनाइएको छ । टिरोल प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई मङ्गलबार सो जानकारी दिएको हो । यस समाचारको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया