शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०२:११
वासिङटन डिसी 15:26

मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने

इनेप्लिज २०७२ असोज २६ गते ५:४५ मा प्रकाशित

madhesi-netaharu

काठमाडौ, २६ असोज । सीमामा नाकाबन्दी गरेर आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले दशै, तिहार र छठ पर्वसम्म जनताको भावना र चाहना अनुसार अहिलेको आन्दोलनको स्वरुप परिवर्तन गरी नयाँ स्वरुपको आन्दोलनमा जान लागिएको बताए । स्रोतका अनुसार चाडबाडको मुखमा जनताले आफूहरु विरुद्ध विद्रोह गर्न सक्ने देखेर सवारी साधन सूचारु गर्ने र भन्सार नाका खोल्ने गरी तयारी गरिरहेका छन …

प्रतिक्रिया