मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०४:२३
वासिङटन डिसी 17:38

ईनेप्लिज डट कमका बिजय थापा अमेरिकाबाट नेपाल प्रस्थान

इनेप्लिज २०७२ असोज २४ गते १५:३२ मा प्रकाशित
 photoनेपालमा हुन गईरहेको गैर आबासीय नेपाली संघ (एनआरएन) को सम्मेलनमा भाग लिन  ईनेप्लिज डट कमका प्रधान-सम्पादक बिजय थापा अमेरिकाबाट नेपाल प्रस्थान गर्नुभयो l 
वाशिंगटन डिसीको अन्तरास्ट्रिय बिमानस्थल Dulles International Airport मा हिजो शनिबार बिहानै  ईनेप्लिज डट कमका अर्का सम्पादक खेम भट्टचनले बिजय थापालाई बिदाई गरे l
 
प्राय: सबै नेपाली कतार हुँदै जान्छन भने बिजय थापा ईमेरेट्स यएरलाईन्सबाट  दुबई हुँदै जानुभयो l तिन हप्ताको लागी नेपाल गएका बिजय थापाको अनुपस्थितीमा  करिब एक महिना जती ईनेपलिजसंग सम्पर्कको लागी खेम भट्टचनको निम्नानुसारको  फोन, ईमेलमा सम्पर्क गर्न सकिने कुरा बिजय थापाले Dulles International Airport मा बताऊनुभयो l
 
सम्पर्क: खेम भट्टचन, सेल फोन (१)-५७१-२४२-५५१०      
ईमेल ठेगान: [email protected] [email protected]

प्रतिक्रिया