सुष्माको ‘छोटो मिनीस्कट’

इनेप्लिज २०७२ असोज २४ गते १२:४६ मा प्रकाशित

sushma

काठमाडौं । नायिका एवं मोडेल सुश्मा अधिकारीको ‘छोटो मिनीस्कट’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायिका सुश्मा र दुर्गेश थापाको नृत्य रहेको ‘छोटो मिनीस्कट’ म्यूजिक भिडियो युट्युवमा पनि सार्वजजनिक गरिएको छ । यस गीतमा संगीत शब्द बसन्त थापाको रहेको छ, भने स्वर गायक÷नायक दुर्गेशको रहेको छ । ¥यापमा बादल थापाले साथ दिएका छन् । क्रान्ति केसीले निर्देशन गरेको गीत राजेन्द्र भट्टले लेखेका हुन । युवा पिढीलाई लक्षित गरी बनाइएको म्यूजिक भिडियोमा गीतको बोलझै सुश्माले मिनिस्कटमा नृत्य गरेकी छिन । सुश्माले यसअघि थुप्रै म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन्, भने अनौठो प्रेम कथा, दिवाना २ र खुर्पा फिम्लमा नायिकाको रोल खेलिसकेकी छिन ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया