वैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र’

इनेप्लिज २०७२ असोज २४ गते १:०९ मा प्रकाशित

गैरआवासीय नेपाली संघको साझेदारीमा काठमाडौंको श्रमग्राममा ‘वैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र’ स्थापना भएको छ ।श्रम तथा रोजगारराज्यमन्त्री टेकबहादुर गुरुङले बिहीबार केन्द्रको उद्घाटन गरेका छन् । वैदेशिक रोजगार प्रर्बद्धन बोर्डको अग्रसरता तथा गैरआवासीय नेपाली संघ र अन्तराष्ट्रिय श्रम संगठनको सहकार्यमा सूचना केन्द्र स्थापना भएको हो ।

प्रतिक्रिया