मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १७:१३
वासिङटन डिसी 06:28

‘हामीलाई किताब, कपि र सिसाकलम भए पुग्छ’

इनेप्लिज २०७२ असोज २१ गते १:०२ मा प्रकाशित

deuja 2महा बिनासकारी महा भूकम्पको चपेटामा धेरै बिद्यालयहरु क्षतिग्रस्त भए l केहि काम नलाग्ने गरि ध्वस्त भएका छन् भने केहि बिद्यालयहरु आंसिक रुपमा पनि भत्केका छन् l यस्तै भूकम्पबाट पाटन स्थित हरि सिद्धि उच्च माध्यमिक बिद्यालय पनि अछुतो रहेन l उक्त बिद्यालयलाई लक्षित गर्दै डिसी महानगरमा क्षेत्रमा स्थापना भएको नेपाली महिला स्वयम् सेवक समुह द्वारा संचालित नेपाली पाठशाला तथा स्वयम् सेवकले पाटनको हरि सिद्धि बिद्यालयलाई विभिन्न सहयोग प्रदान गरि उदाहरण बनेको छ l

प्रतिक्रिया