शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०१:०२
वासिङटन डिसी 14:17

फाइनलमा (भोटि लिंकसहित)

इनेप्लिज २०७२ असोज २० गते २२:१२ मा प्रकाशित

15092712Dilipकाठमाडौ । नेपालका यूवक जीटीभीमा प्रशारण भईरहेको रियालिटी टीभी शो डान्स इन्डिया डान्स (डीआईडी) को फाइनलमा पुग्न सफल भएका छन ।

नेपालको नुवाकोट, त्रिशूलीबजारका २३ वर्षीय निर्मल तामाङ फाइनल पुग्न सफल भएका हुन । एसएमएस र अनलाइन भोटिङका आधारमा उनी अन्तिम चरणमा छनौट भएका हुन ।
निर्मलको प्रतिस्पर्घीको रुपमा आशिष वशिष्ठ, कौशिक मण्डल, प्रनिता स्वार्गियारी र शशि आदनया रहेका छन । उक्त प्रतिष्पर्घाको शनिबार फाइनल हुनेछ ।

पूर्व भारतीय सेनामा कार्यरत शेरबहादुर तामाङका कान्छा छोरा हुन निर्मल ।

Http://Www.Zeetv.Com/Shows/Dance-India-Dance-Season-5/Contestants/

प्रतिक्रिया