शनिबार, मंसिर १३ २०७७
काठमाडौं १७:०१
वासिङटन डिसी 06:16

खगेन्द्र क्षेत्रीकाे प्राेफाइल सार्बजनिक

इनेप्लिज २०७२ असोज १८ गते २२:१७ मा प्रकाशित

khagendra chetriएनअारएकाे साताैं महाधिवेसनमा उपाध्यक्षका उम्मेद्वार खगेन्द्र क्षेत्रीले अाफ्नाे श्रव्यदृश्य प्राेफाइल सार्बजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेखेर उनले अाफ्नाे प्राेफाइल सार्बजनिक गरेका हुन् । न्युयाेर्क डेटलाइनमा सार्बजनिक गरिएकाे स्टाटसकाे शीर्षक दिइएकाे छ, मान्छेकाे परिचय यात्रामा हुन्छ ……।

प्रतिक्रिया