मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०४:४०
वासिङटन डिसी 17:55

भाषणका मिठा मिठा खिर खुवाउने जमाना उहिलेका कुरा खुईले

इनेप्लिज २०७२ असोज १८ गते ०:४० मा प्रकाशित

bijay-2विश्व कै चमत्कारी भारतका प्रधान मन्त्रि नरेन्द्र मोदीले नेपाली जनतालाई भाषणका मिठा मिठा खिर खुवाए l अधिकांस नेपालीले मुख मिठ्याए l २ पटक राम्रो संग भाषणका मिठा मिठा सदनमा पनि खुवाए l ६ सय १ सभासदलाई पनि उनको भाषणका मिठो खिर खान बाध्य गराई दिए l

प्रतिक्रिया