आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०७:५०
वासिङटन डिसी 21:05

अमेरिकामा उज्ज्वल ठकुरीलाई फेरी दुई स्वर्ण पदक

इनेप्लिज २०७२ असोज १७ गते १७:३४ मा प्रकाशित

IMG_0779

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको वालड्रोफमा अक्टोबर ३ तारिख शनिबार भएको खेलमा भूतपूर्व शितेरियो खेलाडी उज्ज्वल ठकुरीले फेरी अर्को किर्तिमान कायम गर्न सफल भएका छन् l उक्त खेलमा दुई छुट्टा छुट्टै ४० देखि ४५ बर्ष तथा ३० देखि ४० बर्षका उमेरको ३ तीन मिनेट अंक (पोइन्ट) प्रतिस्प्रधामा दुवै खेलमा स्वर्ण पदक हासिल गरेका छन् l

प्रतिक्रिया