शेष घलेसँगको Gurkha Channel को पछिल्लो कुराकानी

इनेप्लिज २०७२ असोज १७ गते १६:४६ मा प्रकाशित

यही अक्टोबर १४ देखी १७ सम्म हुने सातौ बिश्व सम्मेलनबाट आफ्नो दोश्रो कार्यकालको लागि निर्बिकल्प देखिएका बहु चर्चित ब्यक्ति–गैर-आवासीय नेपाली संघका अध्यक्ष शेष घले हुन । उसो त यो समय एनआरएन नै शेषमय भएको छ । शेष घलेसँगको Gurkha Channel को पछिल्लो कुराकानी – अबश्य हेर्नुहोस् ।

 

https://www.youtube.com/watch?t=22&v=IvA5l2-ldmI

प्रतिक्रिया