बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०७:०७
वासिङटन डिसी 20:22

कानूनी शासन, अराजकता, र विकास

इनेप्लिज २०७२ असोज १७ गते ११:०६ मा प्रकाशित

IMG_3005

जब सम्म हरेक नागरिकको बाटोमा हिड्न पाउने अनि पेसा गरि खान पाउने अधिकारको हामीले सुरक्षित गर्न सक्दैनौं, तब सम्म हाम्रो समाज अगाडी बढ्न सक्दैन।  त्यसैले सबैभन्दा पहिले हाम्रो समाजमा अराजकताको अन्त्य गरी ‘कानूनी शासन’ लागू हुनुपर्छ।  अनि मात्र देश विकासको मार्गमा अगाडी बढ्न सक्छ।

प्रतिक्रिया