आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०८:००
वासिङटन डिसी 21:15

एनआरएन नेतृत्वलाई डा श्याम कार्कीको अपिल

इनेप्लिज २०७२ असोज १५ गते १०:१३ मा प्रकाशित

Untitled

हरेक कुरालाई हेर्ने दुईवटा दृष्टिकोण हुन सक्छ | वर्तमान संविधानलाइ कसैले अति राम्रो र कसैले अति नराम्रो देख्न सक्छ | त्यो ठुलो कुरा होइन | त्यसैलाई लिएर केहि समस्या हुनु दुखद कुरा हो | समस्या समाधानकोलागि  छलफल, सम्बाद र वार्ता हुनु जरुरि छ | 

प्रतिक्रिया