शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २३:०५
वासिङटन डिसी 12:20

एनआरएन सबै विचार र बर्गका प्रबाशी नेपालीहरुको साझा सस्था हो :आईसीसी कोषाध्यक्षका प्रत्यासी हिक्मत थापा

इनेप्लिज २०७२ असोज १५ गते ०:२० मा प्रकाशित

hikmat 2एनआरएनएमा यी अबधि गरेका कार्यहरु ,नेतृत्व गर्न सक्ने क्षमता र मातृभूमिलाई गरेको र गर्न सक्ने योगदान साथै एनआरएनए लाई अझै आर्थिक रुपमा सस्थागत रुपमै बलियो बनाउन सक्ने आफ्नो व्यवस्थापकीय अनुभवले सबै साथीभाई हरुले बिश्वास गर्नेछन् l आफु बिजयी हुने छु भन्नेमा सत प्रतिशत बिश्वस्त रहेको बताए l

प्रतिक्रिया