सिर्जनशील नेपाली समाज दशैँ तथा शुभ -दीपावली शुभकामना आदानप्रदान कार्यक्रम २०७२

इनेप्लिज २०७२ असोज १३ गते २२:१८ मा प्रकाशित

बिगतका बर्षहरुमा जस्तै यस वर्ष पनि सिर्जनशील नेपाली समाज Houston Texas द्वारा आयोजित “विजया दशमी तथा शुभ -दीपावली शुभकामना आदानप्रदान कार्यक्रम २०७२” मा निम्न स्थान , मिति र समयमा उपस्थितिका लागि बिनम्र अनुरोध गर्दछौं ।

स्थान :-Tempura Restaurant 10640 Cypress Creek, Houston, TX 77070
मिति : October 16th 2015(Friday)
समय :-6:00 PM -12:00 (Midnight)
सहभागी शुल्क :- ५ वर्ष मुनिका बालबालिकालाई निशुल्क र अन्य सबैलाई प्रति व्यक्ति $ २०.००
आकर्षण :- स्थानीय गीत ,नृत्य तथा हाँसो प्रहसनहरु र भाग्यशाली उपहार कार्यक्रम एवं स्वादिलो परिकारहरु

सम्पर्क
Umapati Bhusal:832-620-3626
Balkrishna Baniya : 832-638-5594
Gita Acharya : 832-302-3146
Ganga D Sharma: 281-818-4527
Uday Chhetry : 281-203-4026
Dev N Bhusal :832-607-7490

प्रतिक्रिया