शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०५:०२
वासिङटन डिसी 18:17

अमेरिकामा डा सिलवाल अल्ट्रा दौडमा तृतीय हुदै १२ हजार माईल्सको दौड पुरा गरे

इनेप्लिज २०७२ असोज १३ गते १०:५३ मा प्रकाशित

suman 7नेपाली मुलका सुमन सिलवाल (बिध्या वारिधि )ले सेप्टेम्बर २७ तारिखमा अलाबाको बिर्मिन्ग्हम स्टेज दौड अन्तर्गत तिन दिन ,तिन वटा पहाड तथा ५३ माइलको अल्ट्रा दौडमा तृतीय स्थान प्राप्त गर्दै उनले १२ हजार माइलको दौड पुरा गरेका छन् l गत बर्ष सम्पन्न भएको उक्त दौडमा उनले प्रथम स्थान प्राप्त गरेका थिए l

प्रतिक्रिया