आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०६:५७
वासिङटन डिसी 20:12

विवेक, आवेग, र हामी

इनेप्लिज २०७२ असोज १३ गते ०:५४ मा प्रकाशित

IMG_3005अहिले मधेशमा जुन अतिवाद, अराजकतावाद, र दण्डहीनताको राजनीतिकरण भैरहेको छ, तेस्ले कालान्तरमा मधेशलाई पक्कै फाइदा गर्दैन। कसैको पनि १००% माग संसारको कुनै संबिधान कुनै देशमा पुरा भाको छैन। त्यो सम्भब पनि हुन्न। समस्याको समाधान “कमप्रमाइज” बाट हुन्छ।

प्रतिक्रिया