आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०६:१६
वासिङटन डिसी 19:31

अमेरिकी नगर प्रमुखले समाजसेवी बिष्णु माया परियारको सम्मानार्थ एक दिन उनको नाममा समर्पित 

इनेप्लिज २०७२ असोज १२ गते २:१५ मा प्रकाशित

12072619_10153040823105776_708612618298036940_nगोरखाको बिकट गाउँ ताक्लुंगको एक दलित परिवारमा जन्मिएकी बिष्णु माया परियार (मानार्थ-विद्यावारिधि)लाई गत सेप्टेम्बर २७ तारिख उनको सम्मानमा प्रोकेलेमेसन (घोषणा) गर्दै सेप्टेम्बर २७ तारिख दिन उनलाई समर्पित गर्दै सम्मान गरिएको छ l

प्रतिक्रिया